२०८२ जेष्ठ ३ गते शुक्रवार

प्रतिष्ठानमा एमआरआई सेवा अबरुद्ध

दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआइ सेवा अबरुद्ध भएको छ । प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराईले प्रतिष्ठानलाई MRI Machine आपूर्ती गर्ने आपूर्तीकर्ता (Lumbini Health Care Pvt. Ltd., Kathmandu) ले प्रतिष्ठानसँग गरेको सम्झौता वमोजिम उक्त Machine को Lifetime अवधिभर नि:शर्त Software Update गर्नु पर्नेमा सो नगरेका कारण हाललाई MRI सेवा अवरुद्द भएको बताए । उनले प्रतिष्ठानको तर्फबाट Software Update गर्न/गराउन आवश्यक कारबाही अगाडी बढाइएको पनि बताए ।

प्रकाशित मिति : २०८१ चैत्र १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस